डिभीको नतिजा आज सार्वजनिक हुदै, यसरी हेर्न सकिन्छ
काठमाडौं। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को रिजल्ट आज (शनिबार) राति ९ः४५ मा सार्वजनिक हुँदैछ । यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसार आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ । कतिपयले डीभीको…



