वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

काठमाडौँ। वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन्  । उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । मन्त्री…

Read More

वनमन्त्री डा.महतोद्वारा जङ्गी अड्डा अवलोकन,प्रकृति संरक्षणमा प्रविधि विकास गर्नुपर्ने जोड

काठमाडौं। वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जङ्गी अड्डाको अवलोकन गरेका छन्। महतोले प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका गतिविधिको जानकारी लिने उद्देश्यले अवलोकन गरेका हुन्। प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार मन्त्री महतोलाई जङ्गी अड्डामा स्वागत गर्दै २०३२ सालदेखि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले…

Read More