काठमाडौं–४ : गगन–राजनको दोस्रो मुकाबिला, के चाहन्छन् मतदाता ?
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ । निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका…



