मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काउन लागौं: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा  ज्ञानेन्द्र वीरविक्रम शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको चिन्ता ब्यक्त गरे। उनले मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् । शाहले नेपालमा रहेका उद्योग…

Read More