जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ । उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु…

Read More