१ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले एक बराबर १ दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । २५ पुससम्म सेयरधनी कायम भएकाले लगानीकर्ताहरूले ७ देखि २७ माघसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । हकप्रदका…



