अब ट्वीटरबाटै गर्न सकिन्छ भ्वाइस र भिडियो कल, यस्तो छ तरिका

एजेन्सी । एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । त्यसैअनुसार एलन मास्ककाे चर्चा परिचर्चा पनि भइरहेकाे छ । ट्वीटरमा आएका परिवर्तनहरुमा प्रयोगकर्ताको तीव्र आलोचना पनि भइरहेकाे छ। ट्वीटरकाे विकल्पका बारेमा पनि साेच्न थालिएकाे चर्चा भएकाे छ । तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ…

Read More

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जवाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रहेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए । स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको…

Read More