नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति (सूचीसहित)

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे  । यस्तै, वरिष्ठ…

Read More

एन्फाले उडायो कानूनको धज्जी, सट्टेबाजी गर्दै नेपालका खेलमा बिदेशी कम्पनीलाई मान्यता

आज अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभा हुदै छ। जसमा कर्मा छिरिङ शेर्पा र पंकज नेम्वाङले उम्मेदवारी दिएका छन् । एन्फाको गैरकानुनी सट्टेबाजीलाई कानुनी मान्यता दिने गरी गरेको सम्झौतापत्र सार्वजनिक भएको छ । नेपालको कानुनले अवैध मानेको सट्टेबाजीलाई एन्फाले नै बिदेशी कम्पनीलाई आधिकारिकता प्रदान गर्ने गरी सम्झौता गरेको स्पष्ट देखिएको छ ।…

Read More