इलाम नगरपालिकामा कांग्रेसका थापा विजयी
इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा निर्वाचित भएका छन् । थापाले १३ हजार १६५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका धिरेनकुमार चेम्जोङले १० हजार ५८७ मत पाए । त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी विष्णुकुमारी लिम्बूले जित हात पारिन् । उनले १३ हजार ५४२ मत प्राप्त…



