आठराई पब्लिकेसनको बदमासी : दुई पेज थपेर पुरानै कोर्सको पुस्तक बिक्री

काठमाडौं । आठराई र ओयसिस पब्लिकेसनको कोर्स परिवर्तन भइसकेको कक्षा ४ र ५ को पाठ्यपुस्तक पुस्तक बजारमा बिक्री गरेको खुलेको छ । आठराई पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रको पाठ्यसामग्री स्वीकृतिपत्र, पब्लिकेसन र पुस्तक लेखक र पुस्तक परिचय राखेर पुरानो किताब बजारमा बिक्री गरेको फेला परेको छ । पाठ्यक्रम विकास केन्द्रले यो वर्षबाट कक्षा ५, ८ र…

Read More