प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् । हालै कुवेतमा एएफसी…

Read More

प्रशिक्षक अल्मुताइरीबिरुद्ध खनिए खेलाडी, दिए सर्प र छेपारोको संज्ञा

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सन्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी पोस्ट गरेका थिए । यसैको जवाफमा प्रशिक्षण छोडेका खेलाडीहरुले फरक शैलीमा विरोध जनाएका हुन् । खेलाडीले समेत फेसबुकको स्टोरी मार्फत र लेख्दै आफ्नो जवाफ फर्काएका छन् । प्राय खेलाडीले…

Read More