आईपीओ निष्कासन गर्दै अपर हेवाखोला हाइड्रोपावर

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि स्थानीयलाई आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहररूका लागि जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सो शेयरमा आयोजना प्रभावित  संखुवासभा जिल्लाका…

Read More