बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ । ‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष…

Read More