एमालेका पूर्व सभासद तामाङसहित १२ जना ५ दिनको म्याद थप भएपछि हिरासतमा

नेकपा (एमालेको पूर्व सांसद तथा सिभिल बैंकको समेत पूर्व अध्यक्ष रहेका इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष तामाङ सहितका १२ जनालाई ५ दिनको म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको हो । बैंकमा निक्षेपकर्ताले जम्मा गरेको…

Read More

अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने, ताइवान मुख्य चासो

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ। दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो। भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन्। राष्ट्रपति बाइडेनले ताइवानका…

Read More