अब एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सूचारु गरिएको कम्पनीले उल्लेख गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *