नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको करिब साढे २९ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा बैंकको कुल २९ लाख ४७ हजार ७५५.९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
बैंकले गत आर्थिक वर्षका लागि ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal






