देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदनका लागि गर्न कार्यसम्पादन समितिमा पेस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।
कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो ।

पौडेलको नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । उक्त बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *