मिड सोलु हाइड्रोपावर कम्पनीले आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ९६ हजार ८०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Artha Sanjal






