काठमाडौं–७ मा स्वतन्त्र पार्टीको अग्रता, गठबन्धन तेस्रो स्थानमा

प्रतिनिधि सभा सदस्य तर्फ काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको अग्रता कायम छ ।

एक हजार ५४३ मतगणना हुँदा पराजुलीले ३७६ मत पाएका छन् । नेकपा (एमाले)का श्यामकुमार घिमिरेकाे ३०६ मत छ ।
सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई २९३ मत सहित तेस्रो स्थानमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *