युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलको राजीनामा भएको छ ।
उनले कात्तिक २८ गतेबाट लागू हुनेगरी दिएको राजिनामालाई आइतबार बसेको बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो।
उक्त बैठकले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न तोक्ने निर्णय पनि गरेको छ।

Artha Sanjal






