राष्ट्र बैंकले डलर प्रिपेड कार्ड सम्बन्धी निर्देशिका संशोधन गर्यो

नेपाल राष्ट्र बैंकले बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट भुक्तानीका सम्बन्धमा थप व्यवस्था गरेको छ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट हुने भुक्तानीका सम्बन्धमा थप व्यवस्था गरेको हो।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न अुनमति पाएका क वर्षका बाणिज्य बैंक र ख वर्गका विकास बैंकहरुले मर्चेन्ट क्यटगरीका केहि कोडहरु नचल्ने मंगलबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *