प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार

 प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो ।   ६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *