नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको विनिमय दर तोकेको छ । आइतबारका लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।
युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा तथा पाण्ड स्ट्रलिङ एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ ।

Artha Sanjal






