विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्दैनन् : गंगा चौधरी

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले विवाह गरेर आउने बित्तिकै वैवाहिक अंगीकृत नागरिकता दिने प्रचलित व्यवस्थाको विरोध गरेकी छन् ।

संसदमा जारी नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले विवाह गरेर आउने वित्तिकै वैवाहिक नागरिकता दिलाउने व्यवस्थालाई निरन्तरता दिन खोजेको भनी प्रश्न गरेकी हुन् ।

विगतमा विदेशी चेलीको हविगत संसदमा आफूहरुले देखेको उल्लख गदै उनले थपिन, ‘विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्छन ?, कि आफ्नो देशको लागि लेख्छन ?’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *