हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपुर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश कुमार कपुर नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कपुरलाई सोही मितिदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *