गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको ८३ हजार ८२३.४५ कित्ता सेयर बिक्रीमा राखिएको छ ।

हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *