कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्।

अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था बनेको भन्दै बारले विरोध जनाएको हो। सत्य र न्यायको खोजीका लागि दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा प्रदर्शन गरिएको एसोसिएसनले जनाएको छ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *