काठमाडौं । प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन् ।
यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन् ।
Artha Sanjal






