नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल मनोनयन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिमा राजु प्रसाद प्याकुरेल मनोनयन भएका छन्।

अर्थ मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको वैशाख १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *