आज बिहीबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कायम भएको छ ।
Artha Sanjal







