उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ ।

गोल्छालाई प्रहरीले बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ परेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *