सिटिजन्स बैंकको १४ लाख ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले १४ लाख ४४ हजार ८६.९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

यो शेयरमा सर्वसाधारण लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

लगानीकर्ता शेयर खरिदका लागि काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदन ३५ दिनभित्र दिन सकिनेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *