छुटे शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल

काठमाडौं । शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । य

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *