काठमाडौं। कमलादीस्थित एक भवनमा शनिबार आगलागी भएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाका दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म यकिन कारण खुल्न सकेको छैन।
Artha Sanjal






