प्रि ओपन सेसन करिब २ अंक बढ्यो नेप्से

काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा १.९२ अंक बढेर २५६३.८७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४४ स्टकको ८६ पटकको कारोबारमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाबराबरको ८ हजार ८७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *