प्रि-ओपन सेसनमा साढे १८ अंकले बढ्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा १८.५६ अंक बढेर २७६८.३९ विन्दुमा पुगेको छ।

यो सेसनमा २ हजार ८ सय ४१ कित्ता सेयर १५ लाख ९९ हजार ७ सय ९६ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा आएका ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *