प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा १.२३ अंक बढेर २९२३.८७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५६ स्टकको २०१ पटकको कारोबारमा ७६ लाख १६ हजार १३१ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ४९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *