सिटी होटलले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । सिटी होटलले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ ।

होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले होटललाई आज साउन ४ गते अनुमति प्रदान गरेको हो । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *