सिद्धार्थ क्यापिटलले एक अर्बको म्युचुअल फन्ड बिक्री अनुमति माग्यो

काठमाडौं । सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त म्युचुअल फन्ड योजना जारी हुनेछ ।

सिद्धार्थ क्यापिटल यसको योजना व्यवस्थापक हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *