काठमाडाैं। आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५५ रुपैयाँ कायम भएको छ ।
Artha Sanjal






