सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट नियुक्त

काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ ।

बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *