काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल १० करोड रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि ३ करोडको चेक बाउन्स मुद्दामा पनि पक्राउ परेका थिए। उनी एपेक्स बैंक घोटालामा समेत तानिएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *