भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरूबीच एक ठाउँमा उभिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *