बिमा शेयर बजार समाचारशिखर इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत अर्थ सन्जाल१९ जेष्ठ २०८२, सोमबार १६:३१June 2, 2025 काठमाडौं । शिखर इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले सोमबार कम्पनीका २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत गरेको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर वितरण गरेको हो। Post navigation Previous: तीन दलका शीर्ष नेताबीच छलफल हुँदैNext: अफलाइन बार्गेनिङ गर्ने पठाओ र इनड्राइभका १०२ चालक कारबाहीमा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0