मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माणका क्रममा अनियमितता भएको भन्दै यादवसहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तानलगायतमाथि मुद्दा दायर गरिएको हो।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *