भायानेट कम्युनिकेसनमा राेजगारीकाे अवसर

काठमाडाैं । भायानेट कम्युनिकेसनमा राेजगारीकाे अवसर खुलेको छ ।

कम्पनीले नेपालगञ्ज शाखा कार्यालयका लागि एक जना शाखा प्रबन्धक माग गरेको हो । आवेदकले व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुकले जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *