मातृभूमि लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ । साविक किसान र जाल्पा सामुदायिक लघुवित्त मर्ज भएर मातृभूमि लघुवित्तको नामबाट कारोबार सुरु भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *