केटीएम बाइक किन्न नागरिकता बाहेक कागजात नचाहिने

काठमाडौं । केटीएम नेपालले नयाँ वर्षको सुरुवातसँगै नागरिकताको भरमै बाइक किन्न सकिने योजना ल्याएको छ । केटीएम बाइकलाई सबैको पहुँचयोग्य बनाउन कम्पनीले उक्त योजना ल्याएको जनाएकाे छ  ।

यस योजनाअनुसार ग्राहकले अब नागरिकताको भरमै केटीएमको बाइक खरिद गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकले ३६ महिनाको ईएमआई सुविधा, ४० प्रतिशत डाउनपेमेन्ट, कुनै पनि बाइक एक्सचेन्जमा १५ हजार रुपैयाँसम्मको मूल्यांकन र नयाँ खरिदमा केटीएमले हेल्मेट तथा उपहार पनि प्रदान गर्नेछ । यो सुविधा केटीएमको आधिकारिक सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *