हाम्रो संघीयता टाउकोले टेकेर उभिएको छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता टाउकोले टेकेर उभिरहेको बताएका छन् । शुक्रबार (आज) नेपाली कांग्रेस भोजपुर जिल्लाको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ,’ उनले भने, ‘यत्रो संरचना हामीलाई चाहिँदै चाहिँदैन ।’

यस्तै, उनले निर्वाचन प्रणाली पनि बदल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *