पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन कामना सेवाको आग्रह

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विसं २०७६ पुस १७ गते सम्पन्न १३औं साधारण सभाबाट पारित भएको आव २०७५/७६ को ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *